रोजगार संयोजकमा २४ हजारको आवेदन

काठमाडौँ । प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकमा करीब २४ हजारले आवेदन गरेका छन्। यही माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएकामा शुक्रबार अपराह्नसम्म सातै प्रदेशमा गरी २३ हजार ९८६ जनाले रोजगार संयोजकका लागि आवेदन पेश गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले ७५३ स्थानीय … Continue reading रोजगार संयोजकमा २४ हजारको आवेदन